प्रधानमन्त्री देउवाको सप्तरीमा अर्को काण्ड : बाढी पीडित सम्बोधनमा अन्तैको ज्ञापनपत्र पढेपछि, हेर्नुहोस भिडियो सहित
प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>


