आँपका बिरुवा दिंदै ईटहरीको न्यू गोरखा नर्सरीकाका कामदारहरु
किसानहरुले माग गरेको बिरुवा जीपमा ल्याएर दिने क्रममा धनकुटाको बसपार्कमा ईटहरीको न्यू गोरखा नर्सरीकाका कामदारहरु । उक्त नर्सरीले बिभिन्न ३ सय ३ जातको फलफुलका बिरुवाहरु बेचेर बार्षिक ३० लाख बराबरको कारोबार गर्ने सन्चालक हरीनारायण चौधरीले जानकारी दिए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


