यस्तो छ १६ करोडको गाडीको वास्तविकता, क्यानडा लैजाने भन्दै पैसा लिने लाईभमा – हेर्नुहोस् रवि लामिछानेको टिमले गरेको यो खुलासा

म प्रधानमन्त्री होईन, सडक विभागको हाकिम मात्र भएको भए २४ धण्टामा २४ जना जति बाटो बनाउने ठेक्केदारहरुलाई पाता फर्काएर ल्याउथे, चिसो छिढीमा कोच्थे, कमसल सडक बनेको सारा पैसा घरघरानाबाट असुल्थें र सात पुस्ताले ठेक्का नपाउने गरि ब्ल्याक लिस्ट गर्थे। यो निर्णय लिएको बिरोध गरी प्रमाण माग्नेलाई चाही बोल्यो कि करेन्ट लगाउने सजाय सिफारिस गर्थे भन्दै रविले आज सम्पूर्ण नेपाली नागरिकप्रति पनि एउटा ठुलो प्रश्न उठाएका छन् ।

” हामीलाई मात्रै कति राम्रो दमदार प्रश्न सोधेको भन्दै प्रसंसा गर्नु हुन्छ तर तपाई नेपाली नागरिकहरुले चै आफै दमदार प्रश्न किन सोध्नु हुन्न यी ब्यक्तिहरुलाई ? हामीले मात्रै सोधेर समाज देशको विकृति विसंगतिको अन्त्य हुनसक्दैन तपाई नागरिकहरु नै जागरुक हुनु पर्छ ” भन्ने भनाइ रविको देखियो ।

१६ करोड गाडी खरिद प्रकरणमा राष्ट्रपतिको कार्यलय नबोल्नु बिडम्बना हो भन्दै रविले यसरी आक्रोश पोखे ।

https://youtu.be/tiFilgAUIuo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।