यस्तो छ धनकुटा छथर जोपाटी र सिधुवा क्षेत्रका किसानहरुले सञ्चालन गरेको गाई फार्म (फोटो फिचर सहित)

किसानहरुले सञ्चालन गरेको गाई फार्म, दुग्ध चिस्यान केन्द्र तथा चिज कारखानाको आज अनुगमन गरियो

धनकुटा खबर, असार ३० । धनकुटाको छथर जोपाटी र सिधुवा क्षेत्रका किसानहरुले सञ्चालन गरेको गाई फार्म, दुग्ध चिस्यान केन्द्र तथा चिज कारखानाको आज अनुगमन गरिएको छ ।

जिल्ला पशुसेवा कार्यलय धनकुटाको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक कार्यक्रम अन्र्तगत पशु विकास कार्यलय समेतको संयुक्त टोलिले अनुगमन गरेको हो । अनुगमनको क्रममा कार्यलयले प्रदान गरेको अनुदान रकम किसानहरुले उपयुक्त रुपमा सदुपयोग गरेको पाईएको जिल्ला पशूसेवा कार्यलय धनकुटाका प्रमुख झविन्द्र मरासिनीले जानकारी दिनुभयो ।

किसानहरुले अहिले गरिरहेको गाईपालनको अवस्थालाई हेर्दा आगामी वर्षमा यहाँ दुध उत्पादनमा वृद्धी हुने अनुमान गरिएको पनि उहाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।