मोरङ स्थित जंगलमा कुहिएको अवस्थामा भारतिय नागरिकको शव फेला
मोरङ, साउन २ । मोरङको कानेपोखरी गाउँपालिकामा ईन्डिया असामको कोकराझार जिल्ला पाट गाउँ निवासी चन्द्र रोयको शव कुहिएको अवस्थामा फेला फेला परेको छ । नेपाल स्थित लाल बा. श्रेष्ठको मा आएको पाहुनाको कानेपोखरी वडा नं. ६ सुन्तलि स्कुल छेउको जंगलमा फेला परेको हो ।

जंगलमा दाउरा काट्नफ हिडेका स्पथानियहरूले शनिवार बिहान जंगलमा कुहिएको अवस्थामा देखेर प्रहरीलार्इ खबर गरेका थिए । केही दिन अगाडी स्थानिय बासिन्दाका अनुसार उनलार्इ देख्दा मानसिक सन्तुलन ठिक नभएको अवस्थामा भेटेका थिए । नेपाली भाषा प्रस्ट बाोल्न नजान्ने उनि बुधबार नेपालका साथी सागर नेवारसंग नेपालको सुनसरीको झुम्का आएका शुक्रबार बेलुका मोरङको कानेपोखरी सागरका फुपुको आईपुगेका थिए ।
रोयको मानसिक सन्तुलन ठिक नभएको संका लागेकोले र ट्वाईलेट जान्छु भनेर हिछेको मान्छे नफर्केकोले लाल बहादुर श्रष्ठको परिवारले ईलाकामा मान्छे हराएको उजुरी दिएका थिए । – पूर्वेली न्यूजबाट साभार ।


