धरानको प्रशिद्ध बुढासुब्बा मन्दिरमा पुजाको लागि लाईनमा बसेका धार्मिक पर्यटकहरु
धरानको प्रशिद्ध बुढासुब्बा मन्दिरमा पुजाको लागि लाईनमा बसेका धार्मिक पर्यटकहरु ।

यहाँ मात्र पाईने टुप्पो नभएको बाँस हेर्न र बुढासुब्बाको दर्शन गर्न हरेक शनिबार धार्मिक पर्यटकहरुको भीड लाग्ने गर्दछ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


