धरान–धनकुटा स्थित धनकुटाको फोकल्याण्ड टापु सडक खण्डमा नव निर्मित होटलका लागि घडरी खार्दै
कोशी राजमार्गको धरान–धनकुटा स्थित धनकुटाको फोकल्याण्ड टापु सडक खण्डमा नव निर्मित होटलका लागि घडरी खार्दै (तयार पार्दै) स्काभेटर डोजर ।

पर्यटक र ग्राहकहरुको सुबिधाका लागि होटल ब्यबसाय सन्चालनमा प्रतिष्प्रधा बढ्दै गएपछि धनकुटाका सडक किनारहरुमा सुबिधा सम्पन्न होटलहरु खोल्ने क्रम बढेको छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

