धनकुटा नगरपालिकाको भवनमा ‘वेदर कोड’ भएको रंग लगाउँदै कामदारहरु
धननकुटाको बसपार्क स्थित धनकुटा नगरपालिकाको भवनमा वेदर कोड भएको रंग लगाउँदै कामदारहरु ।

सबै खालको मौसममा टिकाउ हुने भएकोले आजकल सबैतिर भवनहरुमा वेदर कोड भएका कलहरुको प्रयोग बढ्दो छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


