हेर्नुहोस् तमोर नदी किनारमा रहेको याक्चाना बेंसीको यो सुन्दर दृष्य (फोटो फिचर)

चैते (हिउँदे)धान काट्ने क्रममा र बर्खे(मंसिरे)धान लगाउने तयारी अबस्थामा रहेको धनकुटा नगरपालिका ८ तमोर नदी किनारमा रहेको याक्चाना बेंसीको सुन्दर दृष्यहरु ।

धनकुटामा १ हजार ४ सय २५ हेक्टरमा हिउँदे र ७ हजार ८ सय २० हेक्टरमा बर्खे गरी ९ हजार २ सय ४५ हेक्टरमा धान खेती हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।

जिल्लामा ३ हजार २ सय ३५ मेट्रिक टन हिउँदे र ७ हजार ८ सय २० हेक्टर गरी बार्षिक २९ हजार ३५ मेट्रिक टन धान उत्पादन हुने कार्यालयले जानकारी दिएको छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।