धनकुटा स्थित सिकारे डाँडामा दाउराको चिर्पट मिलाएर राखेझै देखिने ढुंगाको थुप्रो, यी ढुंगाहरु खुकुरीले दुईटुक्रा पारेर काटेको किंवदंति छ
धनकुटा नगरपालिकाको सान्ताङ गाउँ नजिकको सिकारे डाँडामा दाउराको चिर्पट मिलाएर राखेझै ढुंगाको थुप्रो ।

प्राचिन समयमा स्थानिय आठपहरीया जातिहरुका फेदाङ्गवाहरु बाजी खेल्दा उक्त ढुंगाहरु खुकुरीले दुईटुक्रा पारेर काटेको किंवदंति छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


