सुन्तलाको बिरुवा बजार लानको लागि तयारी गर्दै
सुन्तलाको बिरुवा बजार लानको लागि तयारी गर्दै धनकुटा नगरपालिकाको स्याउले गाउँकी एक महिला । थोरै जमिनबाट नर्सरी खेतीबाट मनग्गे आमदानी हुनेभएकोले धनकुटामा नर्सरी ब्यबसाय फष्टाउँदो छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


