गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु

काठमाडौं , ३० साउन । गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

विगत केही दिनको भारी बर्षापछि पहिरो गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।