काँग्रेस र माओवादी केन्द्रसँग रगतको हिसाब हुन्छ : विप्लव

कालिकोट, २० भदौ । नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर फेरि जनताको रगत पिइरहेको बताउँदै त्यसको हिसाब आफूहरुले राखेको बताए ।

मंगलबार कालिकोटको माल्कोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले लाजिमपाटे र बुढानिलकण्ठे दलालहरुले आफूहरुसँग निहु नखोज्‍न चेतावनी ।

महासचिव विप्लवले माल्लकोटमा बगेको रगतको हिसाव इतिहासमा हुने बतए । विप्लवले जनसभालाई सम्बोधन गरिरहेका छन् । – अनलाईन डबलीबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।