उदयपुर बाट बाबुराम गिरफ्तार !
गाईघाट । नेपाल कम्युनिस्ट पार्टीका उदयपुर सेक्रेटरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

फाइल तस्बिर
बुधबार विहान सेक्रेटरी बाबुराम, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा तामाङ र जिल्ला कार्यालय सदस्य सुरेन्द्रलाई गिरफ्तार गरेको छ ।
गाईघाटस्थित पार्टी कार्यालयमै प्रहरी प्रवेश गरी गिरफ्तार गरेको नेकपा सगरमाथा ब्युरोले जनाएको अनलाईन डबलीमा खबर छ ।


