धनकुटाको सागुरीगढी गाउँपालिकामा अदुवा भण्डारण तथा प्राङ्गारिक मल बनाउने विधि बारे गोष्ठि

धनकुटा खबर,असोज १ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ मा आज अदुवा भण्डारण तथा प्राङ्गारिक मल बनाउने विधि वारे १ दिने गोष्ठि सम्पन्न भएको छ ।

उन्नती परियोजनाको आर्थिक सहयोग तथा सरस्वती कृषी सहकारी संस्थाको आयोजनामा सञ्चाालित गोष्ठिमा अदुवा कसरी भण्डारण गर्ने र प्राङ्गारिक मल कसरी वनाउने भन्ने वारे सहभागीहरुलाई प्रशिक्षण दिईएको सहकारीका सचिव भूपाल राईले वताउनुभयो ।

गोष्ठिमा सहकारीका पदाधिकारी र अन्य किसान सहित ४५ जनाको सहभागिता थियो । गोष्ठिको सहजीकरण सागुरीगढी ९ वडा कार्यलयका प्राविधिक अञ्जना राईले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।