बाहिरियो सबै बामपन्थीहरु एकीकरण हुनेगरी हस्ताक्षर हुन लागेको सहमतिपत्र ! कुन नेता कहाँ ? – हेर्नुहोस

काठमाडौं, १७ असोज । सबै बामपन्थी दलहरु एकीकरण हुनेगरी हस्ताक्षर हुन लागेको सहमतिपत्र लिक भएको छ ।

प्राप्त जानकारी अनुसार पार्टी एकीकरणपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भावी प्रधानमन्त्री तथा पार्टीको बरिष्ठ नेता रहनेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भावी राष्ट्रपति तथा पार्टीको बरिष्ठ नेता रहनेछन् ।

यसैगरी एमाले नेता माधबकुमार नेपाल पार्टीको अध्यक्ष रहने छन । बरिष्ठ नेताहरु झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मोहनबिक्रम सिंह, सीपी मैनाली, मोहन वैद्य र उपाध्यक्षहरुमा बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, उपेन्द्र यादव, प्रकाशचन्द्र लोहनी, जयप्रकाश गुप्ता रहनेछन् । अन्य पदहरु महासचिब, सचिब लगाएतमा पछि निर्णय गर्नेगरी सहमतिपत्र तयार भएको छ । -जनबोली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।