चीनलाई हराऊन नेपाललाई हातलिनु पर्छ : भारतीय सेनाध्यक्ष
काठमाडौँ । भारतको स्थल सेनाध्यक्ष विपिन रावतते भारतले चीनसँग युद्ध गर्नको लागि नेपालसँग राम्रो सम्बन्ध बढाउनुपर्ने बताएका छन् ।

एक दिन अघि नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै सेनाध्यक्ष रावतले चीन र भारतबीच युद्ध गरेर मात्रै हारजीत नहुने बताएका हुन् ।
उनले चीनसँग जित्नको लागि सबैभन्दा पहिले आफ्ना छिमेकीहरुसँगको सम्बन्धलाई सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाल बंगलादेश लगायत छिमेकीहरुको नाम नै लिएर चीनसँग लडाईं नै गर्ने हो भने पनि यस्ता मुलुकहरुलाई भने भारतले हातमा लिनुपर्ने रावलको भनाई छ । – साझापेजबाट ।


