धनकुटामा पत्रकारीता तालिम सुरु

धनकुटा खबर । विकास संचार समाजको आयोजनामा धनकुटामा २ दिने पत्रकारीता तालिम आज बाट सुरु भएको छ ।

धनकुटामा सूरु भएको २ दिने पत्रकारीता तालिममा धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका १६ जना पत्रकारको सहभागीता रहेको छ ।

तालिममा बालानन्द पौडेल स्थानियतहको शासन व्यावस्था, अधिकार र वितियसंघियताको विषयमा प्रशिक्षण दिएका थिए ।

पत्रकार विमल गौतमले राज्यमा हुने अनियमितताका विषयमा पत्रकारले कसरी रिपोटीङ्ग गर्ने र पत्रकार राजेन्द्र फूयालले नेपालको संसदीय व्यावस्थाको कार्यसंचालन र संसदीय पत्रकारीताको विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पत्रकार प्रकाश घिमिरे र नेपाल पत्रकार महासंघ धनकुटाका निर्वमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले बोलेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।