राष्ट्र सेवकको साधारण सभा सम्पन्न, साढे २ करोड ऋण लगानी

धनकुटा खबर । राष्ट्र सेवक बहुमुखी सहकारी संस्था धनकुटाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त समारोहको उद्घाटन आधिकारीक ट्रेड यूनियनका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद डकालले उत्घाटन गर्नुभएको थियो ।

कुल २ करोड ९० लाख ६८ पूजी रहेको संस्थाले आउने बैसाख सम्ममा ३ करोड २० लाख ६८ हजार पु¥याउने कार्यक्रममा जानकारी दिएको छ ।

२ करोड ६४ लाख ऋण प्रवाह गरेको संस्थाले ४० लाख ४८ हजार बरावरको आमदानी र ३८ लाख ८८ हजार बरावरको खर्च बिवरण प्रस्तुत गरेको थियो ।

हाल ३ ३२ जना सदस्यहरु रहेको संस्थाले २ करोड ७० लाख ५३ हजार स्वईच्छिक बचत गरेको संस्थाका अध्यक्ष दोर्ण बहादुर बस्नेतले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।