मदन भण्डारीको मार्ग दर्शनमा देश अगाडी बढेको छ : मुख्यमन्त्री राई
धनकुटा खबर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मदन भण्डारीको मार्ग दर्शनमा देश अगाडी बढी रहको बताएका छन् ।
प्रदेश न १ स्तरिय पुरुष भलिबल समापनको कार्यक्रमा धनकुटा आएका मुख्यमन्त्री राईले यस्तो बताएका हुन । प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको समेत बताए ।
मुलुकको एक मात्र आवश्यता आर्थिक विकास र समृद्धि भएकोले अब सबैले देश विकासमा लाग्नु पर्ने बताए । करिब १५ मिनेट सम्वोधन गरेका मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामाकरणका विषयमा भने केहि बोलेनन् ।



