प्रदेश १ लाई नमूना प्रदेश बनाउँछु : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ ।

ओखलढुङ्गाको वर्णालुमा आज रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रलाई नाफा मनाउने मात्र नभई मुलुक निर्माणमा पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ओखलढुङ्गाका प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ र सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेश १ नं को नाम सगरमाथा राख्न आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।