तेस्रो किरात राई अन्तरास्ट्रिय सम्मेलन बेलायतमा हुने

काठमाण्डौ । किरात राई अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष दिवस राइको अध्यक्षतामा अन्तरास्ट्रिय समन्वय समितिको केन्द्रीय सचिवालयको बैठक बसि बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले तेस्रो किरात राई अन्तरास्ट्रिय सम्मेलन सन २०२० को मे/जुन महिना भित्र युके (बेलायत) मा गर्ने निर्णय गर्दै उक्त सम्मेलनको मुख्य ब्यबस्थापकको जिम्मा किरात राई यायोक्खा युकेलाइ दिने निर्णय गरेको छ ।

पहिलो र दोश्रो सम्मेलन क्रमशः काठमाडौ र भारतमा सम्पन्न भइसकेको छ । सम्मेलनले बिस्वमा छरिएर रहेका किरात राई जातीको साझा सरोकारको विभिन्न बिषयमा छलफल गर्ने गरेको छ ।

बैंठकमा भाग लिनको लागि मलेसिया , साउदी अरेबिया , दुबई , कुवेत लगायतका देसबाट प्रतिनिधित्व रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।