फेला पर्याे अन्तरिक्षमा यस्तो र’हस्यमय संकेत
काठमाडौं, भदौ २५ ।,चिनियाँ खगोलविद्ले अन्तरिक्षमा फास्ट रेडियो बस्र्ट (एफआरबी) भनिने संकेत पहिचान गरेका छन्।
यो र’हस्यमय संकेतको स्रोत पृथ्वीबाट ३ अर्ब प्रकाश वर्ष टाढा भएएको बताइएको छ।
एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सकेन्डमा हजारौं हिस्साको बराबर हुन्छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।
अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयमा स्पष्ट जानकारी मिलेको छैन।


