भारतीय जे’लमा ६१२ नेपाली, बेखबर नेपाली दूतावास

काठमाडौं, भदौ २७ । भारतका विभिन्न जे’लमा ६१२ नेपालीले कै’दी जीवन बिताइरहेका छन्।

भारतीय राष्ट्रिय अ’पराध तथ्यांक शाखा (नेसनल क्रा’इम रकेर्डस् ब्युरो (एनसीआरबी) ले जारी गरेको एक तथ्यांकमार्फत यो सार्वजनिक भएको हो।

भारतमा हाल रहेक ा१ हजार ४१२ जे’लमा रहेका कूल ६ हजार ३७० विदेशी कै’दीको सूचीमा नेपाल दोस्रो स्थानमा छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा आशा थपलियाले लेखेकी छन्।

सार्वजनिक गरिएको यो तथ्यांकबारे भारतमा रहेको नेपाली दूतावास भने बेखबर छ। नेपाली दूतावासका उच्च अधिकारीसँग सम्पर्क आफूहरूसमक्ष जानकारी नआएको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।