ज्ञानेन्द्र शाही मै’मत्त साँडे जस्तो भएको भन्दै का’रवाहीको दायरामा ल्याउँन मेयर रेनु दाहालको मा’ग
काठमान्डौ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नेपालका लागि नेपाली अभियानका अभियन्ताज्ञानेन्द्र शाहीलाई आफुले भ्रष्टचार गरेको प्रमाणित गर्न चु*नौती दिएकीछिन् । कालिका एफएम र कालिका एचडी टेलिभिजनको कार्य क्रम फेस टु फेसमा कुराकानी गर्दै मेयर दाहालले यस्तो चु*नौती दिएकी हुन् । उनले शाहीलाई चोक चोकमा कराउँनु भन्दा अदालतमा आफुबि*रुद्ध मु्द्धा* नै हाल्न भनेकीछिन् ।अन्तरवार्ताको क्रममा उनले भनिन् “ज्ञानेन्द्र शाही भन्ने एउटा व्यक्ति छन् । उनले पनि त*थानाम बोल्दै हिडिरहेका छन् ।
मै*मत्त साँडे जस्तो भएर । मात्तिएको साँडे जसरी दे*शव्यापी हिडेका छन् । रेनु दाहालले १२ करोड भ्रष्टचार ग¥यो भन्दै हिडेका छन् । लोकतन्त्र गणतन्त्र के छा*डातन्त्रको लागि ल्याएका हौँ हामीले ? जसलाई जे भन्न पनि पाईन्छ ? म च्या*लेन्ज गर्छु ज्ञानेन्द्र शाहीलाई ।रेनु दाहालले भ्रष्टचार गरेको भन्दै चोक चोकमा कु*र्लिने होईन की प्रमाणसहित अदालतमा मु*द्धा हाल्दिनुस । का*रवाहीको दायरामा ल्याउँनुस । अनि बल्ल जनताले ज्ञानेन्द्र शाहीले भनेको कुरा ठिक हो रहेछ भनेर विश्वास गर्लान्” ।अनावश्यक मनपरी बोल्नेलाई का*रवाहीको दा*यरामा सरकारले ल्याउँनु पर्ने उनले बताईन् ।
अब पनि ज्ञानेन्द्र शाही भरतपुर महनगरमा आएर ज*थाभावी बोल्ने र क्रि*याकलाप गरे का*रवाहीको दा*यरामा ल्याउँन महानगर पछि न*हट्ने मेयर दाहालले बताईन् ।साथै उनले केन्द सरकारलाई पनि अहिले बढि रहेको म*नपरी तन्त्र र बे*तिथीहरुको नि*यमन गरी का*रवाहीको दा*यरामा ल्याउँन पनि मा*ग गरिन् ।


