दुबो र बेलपत्र मात्र खाने माता बसेको गुफामा पुग्दा… – हेर्नुहोस् भिडियो

दिउँसो थोरै मात्र मान्छे हुने बित्तिकै बाँदर गुफामा आउँछ । गुफामा भएका स्याउ, केरा चोरेर लान्छ तर मातालाई केही थाहा हुँदैन । गल्याङ नगरपालीका वडा नं १ मा बिगत एक महिना देखी एक महिला मौन तपस्यामा छिन् ।

माताका लागी दुबो र बेलपत्र साथै फलफूल पनि लिएर मानिसहरु आउँछन् । बाँदरको आ क्रमणले हेरचाह गरेर बस्ने पुजारी हैरानी भएका छन् । राती के हुन्छ कसैलाई पत्तो हुँदैन तर दिउँसो भरी मानिसको आवतजावत हुन्छ राती कोही पनि बस्दैनन् ।

माता मौन तपस्यामा छिन्, केही हल्ला बढी भयो भने ध्यानबाट उठेर सान्त रहन इसाराले भन्छिन् तर सबै व्यवस्थापनका लागी स्थानीय दुईजना लागेका छन् उनीहरुले आउने भक्तजनलाई टिका तथा प्रसाद प्रदान गर्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।