गायक कृष्ण काफ्लेको “मेरो मुटु” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गितको म्युजिक भिडियो “मेरो मुटु” सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ ।

अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहाले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । भिडियो हेर्नुहोस :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।