अनारको सेवन – किड्नी सफाई देखि अनुहारमा निखार ल्याउन
काठमाडौ । मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरा’मीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा अ’सक्त तथा बि’रामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ ।अनारको जुसले कलेजोको र’क्षा मात्र गर्दैन म’दिरा वा अन्य पर्दाथले कले’जोमा कुनै प्रकारको हा’नी गरेमा उप’चारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । यसको जुसले भोक बढाउँछ, तिर्खा नि’यन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र क’ब्जियतको स@मस्या हटाउँछ ।
चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका स’मस्या बाट बचाँउछ । नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झ’र्नबाट ब’चाउँछ ।अनारले कि’ड्नीको फिल्टर प्रक्रियालाई र’क्षा गर्छ । फिल्टर प्रक्रियाले शरिरबाट हा’निकार बि’कार फा’ल्ने काम गर्छ । ताजा अनारले पखला लागेका र र’गतमा’सी भएका बिरा’मीलाई तुरुन्तै राहत दिन्छ । अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने ख’तराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ ।
अनारमा हुने पोटासियमले ग’र्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।अनारको पातको पनि फाइदा हुने अध्ययनले पत्ता लगाइसकेका छन् । एक नया रिसर्चका अनुसार अनारले मात्र नभई अनारको हरियो पात पनि फाइदाजनक मानिन्छ ।अनारको हरियो पातको पेस्ट लगाउनाले अनुहार स्वस्थ देखिन्छ । आउनुहोस जानौं अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ ।तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दु’खित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो स’मस्याबाट मु’क्ति पाउन सक्नुहुन्छ ।
यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लगाउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ ।अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई ब’चाइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा देखिन सक्नुहुन्छ । अनारको तेलले अनुहारलाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ ।


