सरकारले ब’ढायो शुल्क? अब डाक्टर पढ्न अब झन् म’हँगो हुने
काठमाडौ । अब डाक्टर पढ्न झन् म’हँगो हुने भएको छ । चि’कित्सा शिक्षा आयोगले चि’कित्सा शिक्षाको स्नातक त’हको लागि शुल्क ब’ढाएको हो । आयोगले ए’मबिबिएस/बि’डिएस का’र्यक्रमका लागि नयाँ शूल्क नि’र्धारण गरेको हो।जस अनुसार आयोगले शैक्षिक सत्र २०७६/०७७ का लागि उपत्यकामा एमबिबिएस अ’ध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिरका कलेजमा अ’ध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शूल्क लाग्ने जनाएको छ। त्यसैगरी, बि’डिएसका लागि उपत्यकामा र बाहिर समान २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाग्नेछ।
आयोगले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मु’द्रास्फितिका आ’धारमा नयाँ शूल्क कायम गरेको जनाएको छ। शैक्षिक सत्र २०७५/०७६ का लागि उपत्यकामा ए’मबिबिएसका लागि उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बि’डिएसका लागि उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ नि’र्धारण भएको थियो। आयोगको नि’र्णय संगै अब ए’मबिबिएस पढ्न करिब २ लाख रुपैयाँ ब’ढी र बि’डिएसमा करिब १ लाख ब’ढी शुल्क लाग्ने छ। आयोगले विद्यार्थीबाट लिने शु’ल्कमध्ये एक तिहाइ रकम प’हिलो वर्षमा र बाँकी रकम बार्षिक रुपमा कि’स्ताबन्दीमा लिने व्य’वस्था ऐ’नमा नै भएकाले सोही व्य’वस्था अनुसार गर्नसमेत ध्या’नकर्षण गराएको छ ।
आयोगले काठमाडौँ उपत्यकाभित्र एक ति’हाइ ब’राबर पहिलो वर्ष रु १३ लाख ४१ हजार ८५, उपत्यका बाहिर रु १४ लाख ७८ हजार ६७५ एम’बीबीएसतर्फ र रु ६ लाख ७३ हजार १९४ शुल्क बी’डीएसका लागि कायम भएको रकम विश्वविद्यालयमा ज’म्मा गरी स’म्बन्धित कलेजमा पठाउने व्य’वस्था स’म्बन्धित विश्वविद्यालयले मि’लाउनुपर्ने जनाएको छ ।चि’कित्सा शिक्षा ऐ’नअनुसार शि’क्षण शुल्कमा भ’र्ना शुल्क, शि’क्षण, प्र’योगशाला, पु’स्तकालय, सामुदायिक ता’लीम वा परीक्षा शुल्कलाई ज’नाउने भन्ने विषयलाई समेत पुनः स्म’रण गराएको छ ।
शि’क्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानून वि’परित हुने भएकाले आयोगले का’रवाही गर्ने चे’तावनी दिएको छ । आयोगको असोज ३० गते र आज बसेको बै’ठकले चि’कित्सा शिक्षाको शुल्क नि’र्धारण गरी सोहीअनुसार गर्न गराउन आ’ग्रह गरेको हो ।


