धनकुटाका कांग्रेस नेता तथा भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष राउतको नि’धन
धनकुटा। नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष मेजर बल बहादुर राउतको नि’धन भएको छ। राउतको प’र्थिव शरिरमा शनिवार चार तारे झण्डा ओढाई नेपाली कांग्रेसले सम्मान सहित श्र’द्धाञ्जली दिएपछी मुलघाटस्थित तमोर नदीमा अ’न्त्यष्टी गरिएको छ।
अ’न्त्यष्टि गर्नु अघि नेपाल भूतपूर्व संनिक संघ धनकुटाले समेत संघको झण्डा ओढाई अ’न्तिम सलामी दिएको थियो भने नेपाली सेनाले समेत अ’न्तिम सलामी दिएको थियो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व जिल्ला सहसचिव राजन पौडेल, तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले पार्टीको चारतारे झण्डा र नेपाल भूतपूर्व सैनिक संघ धनकुटाका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य धन वहादुर खड्का लगायत भूतपूर्व सैनिकहरुले भूतपूर्व सैनिक संघको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै अ’न्तिम श्र’द्धाञ्जली अ’र्पण गरेका थिए।


