नुहाउने पानीमा किन चाहिन्छ नुन ?

एजेन्सी । नुनविना हाम्रो छाक टर्न मु@स्किल छ । परिकार जुनसुकै होस्, रेसिपीमा एउटा नाम अनिवार्यजस्तै हुन्छ– नुन ।

स्वाद त भैहाल्यो, स्वास्थ्यका लागि पनि नुन उत्तिकै आवश्यक छ । केही दिन नुन नखाँदा रगतमा सोडियमको मात्रा घ’ट्न थाल्छ । त्यसले अनेक स’मस्या निम्त्याउँछ । तर, के तपाईंलाई थाहा छ, नुहाउने पानीमा पनि नुन उत्तिकै महत्वपूर्ण छ भनेर ?

नुहाउने पानीमा नुन मिसाउनाले विभिन्न रो’गबाट ब’च्न सकिन्छ । यसले तपाईंलाई इन्फेक्सनको ख’तराबाट पनि जोगाउँछ । तर, कहिले र कसरी प्रयोग गर्ने त नुहाउने पानीमा नुन ?

ज्व’रो आउँदा

ज्व’रो आएको बेला मनतातो पानीमा सिधेनुन मिसाएर नुहाउनुस् । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन र एक चम्चा नरिवलको तेल मिसाएर नुहाउँदा ठ’न्डी र ज्व’रोबाट राहत मिल्छ ।

क्याल्सियमको क’मी हटाउन

साल्ट वाटर बाथले शरीरमा क्याल्सियमको कमी ह’टाउँछ । यसबाट मांशपेशी दु’ख्ने समस्या कम हुनुका साथै हड्डी, कपाल र नङ बलियो हुन्छ ।

अ’निद्रा हटाउन

नुनपानीले नुहाउनाले शरीर चि’लाउने स’मस्या हट्छ । साथै, गहिरो निद्रा पनि आउँछ । निद्रा नलाग्ने स’मस्या भएकालाई यो ठूलै राहत हुन सक्छ ।

थका’न र स्ट्रे’स कम गर्न

नुनपानीले स्नान गर्नु शारीरिकका साथै तथा मानसिक स्वास्थ्यका लागि पनि फलदायी छ । नुनपानीले नुहाएपछि तपाईं ज्यादा शान्त र खुुसी भएको महसुस गर्नुहुन्छ ।

यो एक ‘स्ट्रेस बस्टर’ हो । यसले आरामको अनुभूतिसँगै मानसिक शान्ति पनि बढाउँछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖