आलम प्र’करणः घा’इतेलाई जि’उँदै पो’ल्न ट्रयाक्टरमा इँटाभट्टा तर्फ लैजाँदा प्र’हरीको स्क’र्टिङ !

काठमाडौं, कार्तिक ३ । मोहम्मद अफताव आलमको गाउँ रौतहटको फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्सपेक्टर इन्द्र सुवेदी।

२७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा वि’स्फोट भयो। घ’टना के कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी प’रिचालन भइसकेको थियो। तर, राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरु’वा भएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र विनोद विष्टले लेखेका छन्।

आफ्नो इलाकामा भएको भ’यानक घ’टनाको अनु’सन्धान गर्न नपाई प्रहरी इन्चार्जलाई रा’ति नै गौर पठाइयो। लगत्तै उनको ठाउँमा इन्सपेक्टर राजिब बस्नेत गए। तर बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अ’नुसन्धान होइन, घ’टना नै भएको छैन भन्ने तर्फ लागे।

अहिले डिएपीको रुपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो स’रुवा भएकाले घ’टनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए। ब’म वि’स्फोट गराएर जनता भगाउने र बु’थ क’ब्जा गरेर चुनाव जित्ने यो’जनाका साथ आलमको निर्देशनमा बन्दै गरेका ब’म अ’चानक वि’स्फोट भएपछि पूरै क्षेत्र थ’र्किएको स्थानीयको भनाई छ।

वि’स्फोटमा थुप्रै युवा घा’इते भए। घा’इतेलाई उ’पचार गर्नुको सट्टा राति नै जि’उँदै इँटाभट्टामा हा’लेर पो’लिएको थियो। सबैभन्दा भ’यानक विषय त के छ भने राति १० बजे इन्सपेक्टरको सरु’वा भएको छ, ११ बजे घा’इतेलाई ट्रयाक्टरमा हालेर इँटाभट्टातर्फ लगिएको छ।

अझ प्रत्यक्षर्शी मसमुल मियाँले भनेका छन्, ‘ट्रयाक्टरलाई प्रह’रीको गाडीले स्क’र्टिङ गरेको थियो।’ यो दृश्यले प्र’हरीको नेतृत्वहरु अ’नुसन्धान फि’तलो बनाउन मात्र होइन, घट’नामा आफैँ सं’लग्न भएको देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖