बालकलाई झु’ण्ड्याएर नि’र्मम कु’टपिट गर्ने पाकिस्तानी प’क्राउ ,नि’र्मम कु’टपिट गर्नेलाई क’डा स’जाय दिइने

एजेन्सी , सामाजिक सञ्जालमा केहीदिन यता एउटा भिडियो भाइरल बनेको छ। भिडियोमा एक मानिसले दुई बालकलाई घरको भि’त्तामा झु’ण्ड्याएर गा’ली गर्दै जुत्ताले नि’र्ममतापूर्वक पि’ट्दै गरेका देखिन्छ ।

केही मिनेट झु’ण्ड्याएर पि’टेपछि पुनः ओ’रालेर पि’ट्छन् र घिर्सा’न थाल्छन्। भिडियोमा बालकहरु बा’रम्बार कान स’मातेर ती मानिससँग अ’नुनय वि’नय गर्न थाल्छन्। तै पनि ती नि’र्मम मानिसमा द’या प’लाउँदैन। यो भिडियोलाई सयौंपटक शे’यर गरिएको छ।यो घ’टना पाकिस्तानको पन्जाब प्रान्तको ओ’कारा गाउँको रहेको बताइएको छ।

ती बालकका बाबु शहर गएका बेला पसलमा सामान चो’रेको आ’रोपमा उनले बालकलाई नि’र्मम त’रिकाले कु’टपिट गरेको बताइएको छ।उक्त भिडियो सामाजिक स’ञ्जालमा भाइरल भएपछि पाकिस्तानी प्रहरीले शनिबार ती मानिसलाई पक्राउ गरेको छ। ती मानिसको नाम या’कुब भएको बताइएको छ ।

ती बालकका बाबुले शहर जाने बेलामा आफ्ना नजिकैका आफन्त या’कुबलाई नै हे’रिदिनु भनेर जि’म्मा लगाएको बताइएको छ।भिडियो भाइरल भएपछि ओकार जिल्लाका प्रहरी प्रमुख जहानजिव नजीरले आ’रोपी पक्राउ गर्न अधिकारीहरुलाई नि’र्देशन दिएका थिए। जिल्ला प्र’शासनले बालकलाई नि’र्मम कु’टपिट गर्ने या’कुबलाई क’डा स’जाय दिइने जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।