चर्चित ‘लाइफ ड्यामेज’ बाबाले यसरी गरे ‘लाइफ म्यानेज’(हेर्नुस् भिडियो सहित)

काठमाडौं । पछिल्लो समय युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोरी बाबाले अन्ततः बिवाह गरेका छन् ।

कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् । आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् ।

भाइरल बाबा ‘लाइफ ड्यामेज’ले अनलाईनहरुलाई दिएको अन्र्तवार्तामा उनले आफु बैवाहिक बन्धनमा बाँधिएको जानकारी गराएका छन् । हाल चितवनमा रहेका उनले नारायणी गंगालाई साक्षि राखी सात जुनिसम्म साथ नछोड्ने भन्दै कसम खाईरहेको भिडियोमा देख्न सकिन्छ ।

‘लाइफ ड्यामेज’ भन्दै युवा माझ चर्चित बाबाले विवाह गरेको भन्दै सिन्दुर लगाकी आफ्नी जिवनसाथीलाई पनि सार्वजनिक गरेका छन् । अवको बाँकि जिवन आफुहरु दुःख सुखकासाथ काट्न तयार रहेको बताउदै आफुहरु एक भएको उनीहरुले बताएका छन् ।

परिवार, समाज परिवर्तनमा आफुहरुको बिवाह उदाहरण बन्ने भन्दै समाजमा गलत काम गर्नेहरुमाथी आफ्नो विवाहले शिक्षा दिने पनि दम्पतीको भनाई रहेको छ । आफ्नो डयामेज भएको लाईफ म्यानेज भएको पनि बाबाले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।