नया अध्ययनले भन्छ – सित्तैमा खाना खाने लोभमा पनि महिला डे’टिङ जान्छन्

एजेन्सी – आम रुपमा महिलाहरु पु’रुषसँग सुमधुर स’म्बन्ध स्थापित गर्न चाहन्छन। कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रो’मान्स वा लामो स’म्बन्ध स्थापित गर्ने नै हुन्छ। तर, अध्ययनले के देखाएको छ भने सबै महिला रो’मान्स वा जीवन साथीको रुपमा मात्रै पु’रुषलाई स्वीकार गर्छन् भन्ने हुँदैन ।हरेक चार जना महिलामध्ये एक जना महिला भने रोमान्स वा लामो स’म्बन्ध भन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पु’रुषसँग नजिक हुने र डे’टमा जाने गरेको पाइएको छ।

अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा खाना खानकै लागि केही म हिला डे’टमा जाने गरेको तथ्य पत्ता लागेको हो । वैज्ञानिकका अनुसार यो अवस्थालाई ‘फु डी कल’ भनिन्छ । जहाँ महिला डे’टिङको समयमा खानाको स्वाद लिन चाहन्छन् ।अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत म हिलाहरुले खाना खानकै लागि डे’टमा जाने गरेको स्वीकार गरेका छन् । यसमा ६७ प्रतिशत महिलाले भने यसलाई अ’स्वीकार गरेका थिए । औसतमा ३४ वर्ष उमेर पुगेका ३५७ जना महिलामा यो सर्वेक्षण गरिएको थियो ।

कतिपटक यस्तो डेटमा जान्छन् ? महिलाहरुलाई खाना खाने मात्रै उद्देश्यले डे’ट जानु भएको छ ? भनेर सोधिएको थियो । यस क्रममा गएकी छु भन्नेहरुलाई कति पटक जानु भएको छ भनेर पनि सोधिएको थियो । यसको जवाफमा रेटिङ मार्फत उनीहरुको उत्तर खोजिएको थियो । १ देखि ६ सम्मको रे’टिङ थिइएको थियो । १ रे’टिङ दिनेको अर्थ हुन्थ्यो, उ कहिले पनि यस्तो डे’टमा गएकी छैन ।तर १ बाहेक ६ नम्बरसम्मको रे’टिङ दिनेहरु भने कहिलेकाही जाने गरेको भन्ने बुझाउँथ्यो ।

यस्तै सोसल सा’इकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा प्रकाशित शोध अनुसार ‘फुडी कल’को अवस्था थुप्रै किसिमको स’म्बन्धमा देखिएको थियो। महिलाहरुको अर्को एक समूहमा पनि यस्तो अध्ययन गरिएको थियो । यसमा ८२० जना महिलालाई सहभागी गराईएको थियो । उनीहरुलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । यो समूहमा सहभागी २३ प्रतिशत महिलाले पनि खा’ना खाने उद्देश्यले नै डे टमा जाने गरेको स्वीकार गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।