इ’न्डोनेसियाली रा’ष्ट्रपतिको यो से’ल्फी जसमा सँगै छन् उनका दु’श्मन

एजेन्सी – इन्डोनेसियामा केही अघि राष्ट्रपति निर्वाचन सम्प’न्न भयो । त्यो निर्वाचनको समयमा इन्डोनेसियामा केही विषयहरु छ’रपस्ट भए । खासमा यसरी छर’पस्ट भएका विषयमा एक थियो, त्यहाँका राष्ट्रपति जोको विडोडो र उनका विप’क्षीको एकअर्का प्रतिको आ’क्रमण ।

सामाजिक सन्जालमा निकै रुचि राख्ने त्यहाँका राष्ट्रपति जोको दोस्रो कार्यकालका लागि निर्वाचित भए । अब निर्वाचन सकिएको केही महिना भएको छ र त्यहाँका राष्ट्रपतिसँग कुम जोड्न आएका छन्, तिनै वि’पक्षी जो यसअघि अ’त्यन्त आ’क्रामक भएर जोकोवि’रुद्ध लागेका थिए । ती वि’पक्षी हुन्, त्यहाँका पूर्वसै’निक जनरल प्राबोवो सुबियान्टो ।

अब यी दुई सँगै एउटै से’ल्फीमा देखिन थालेका छन् । तर, विगतलाई हेर्ने हो भने के प्राबोवो र जोकोका सम’र्थक सडकमा वि’रोध प्र’दर्शनीमा उ’त्रिँदा कयौँ ज’नताको मृ’त्यु भएको थियो ।

त्यहाँको निर्वाचन अ’भियान निकै आ’क्रामक भएको थियो । गत जुनमा मात्र त्यहाँ विडोडो वि’जेता भएको मु’द्दामा अ’दालतले अ’न्तिम फै’सला सुनाएको थियो । लगत्तै त्यहाँका विद्यार्थी सं’गठनहरु आ’न्दोलनमा उ’त्रिएका थिए । त्यसमा पनि केही द’र्जनको मृ’त्यु भएको थियो । त्यहाँका संसदमा भएको एक वि’धेयकको वि’रोधमा भएको यो आ’न्दोलनले अन्ततः आफ्नो मा’ग पूरा गर्यो ।

तर, विडोडो के गर्ने हुन् भन्ने हेर्न सबै लालायित थिए । तिनै विडोडोले सुबियान्टोलाई आफ्नो क्याबिनेटको र’क्षामन्त्रीमा नि’युक्त गरे । सन् २०१४ मा पहिलो पटक स’त्तामा आएका विडोडोले गरेको यो नि’र्णयले त्यहाँ निकै ठू’लो त’रंग ल्यायो ।

६८ वर्षका सुबियान्टो अब विडोडोका सहयात्री भएका छन् । उनको परिवार पनि यसअघि इन्डोनेसियाको रा’जनीतिमा थियो । उनले त्यहाँका राष्ट्रपति सुहार्तोकी छोरी विवाह गरेपछि त्यहाँको से’नामा उनी निकै चिनिन थाले । उनको पदोन्नती पनि हुँदै गयो ।

उनै सुबियान्टो विडोडोको वि’रोधमा राष्ट्रपति उम्मेदवार पनि भए । तर, उनी प’राजित भए ।

‘उनले राष्ट्रपतिलाई पाँच वर्ष शासन गर्न दिन्छन् भन्ने अनुमान राष्ट्रपतिको छ,’ त्यहाँका विश्लेषकहरुले भन्न थालेका छन्, ‘त्यसैले अब राष्ट्रपति विडोडोले उनीसँग से’ल्फी खिच्न थालेका छन् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।