बोरवेलमा ख’सेको यी बालकलाई ब’चाउन, सिङ्गो भारत जुट्यो ! १६ घण्टादेखिको प्रयास जा’री, मोदीले गरे ट्वीट

एजेन्सी–भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा ए’क्कासि ख’स्न पुगे। निकै ग@हिराईमा ख’सेका सुजितलाई ब’चाउन परिवारले पु’लिस र द’मकल विभागलाई त’त्काल खबर गरे । त्यसको लगत्तै उनलाई ब’चाउने प्रयास साँझ छ बजेदेखि सुरु भयो ।

प्रह’री, द’मकल विभाग र स्थानीयवासीहरुको सक्रियतामा बच्चालाई पहिले अ’क्सिजन प्रदान गरिएको छ । त्यसलगत्तै राष्ट्रिय विप’त्ति विभागको फो’र्सले बच्चाको अवस्था ट्र्या’क गर्न बोरवेलमा सीसी क्या’मेरा जडान गरेको छ । भारतका एनडी’आरएफ र राज्य प्र’कोप व्यवस्थापन ब’लका टोलीहरू पनि सुजितलाई ब’चाउन स’क्रिय छन् ।

घट’नालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बालक सुजितलाई जसरी पनि ब’चाउन खटिरहेको टोलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘मेरा प्रा’र्थनाहरू ब’हादुर सुजित विल्सनसँग छन्। सुजितलाई ब’चाउनको लागि चलिरहेको उ’द्धार अ’भियानको बारेमा मैले मुख्यमन्त्रीसँग कुरा गरेको छु। उनको र’क्षाको लागि हर प्रयास भइरहेको छ।’

हातले तान्न प्र’यास अ’सफल भयो

स्वास्थ्य राज्यमन्त्री विजय भास्करका अनुसार सुजितको हात पहिले देखिन्थ्यो। त्यसैले उ’द्धारकर्ताहरूले उनको हात डोरीले बाँ’ध्न खोजे जुन अ’सफल भएको छ । त्यसपछि अन्य प्र’यासहरू पनि भए तर अहिलेसम्म कुनै सफलता हासिल हुन सकेको छैन। मन्त्री विजयभास्कर शनिबार बिहान दु’र्घटनास्थल आइपुगेका छन् । उनले उ’द्धारकर्ता र सुजितका अभिभावकसँग पनि भेट गरेका छन् । उनले बालकलाई ब’चाउने अहिलेसम्मको प्रयास अ’सफल भएपनि ब’चाउने अर्को उपा’यतर्फ लागिएको बताए । ‘उद्धार एनडीआरएफ र दम’कल विभागका कर्मचारीहरूले सुजितलाई तान्न खोजे तर उनी च’ट्टान बीचमा फ’से। हामी उनलाई ब’चाउन अर्को प्रविधि प्रयोग गर्दैछौं’ उनले भने।

एनडीआरएफ टोलीले सीसीटीभी मेशिनमार्फत पनि बच्चा’लाई बाहिर निकाल्ने प्र@यास गरिरहेको छ । अहिले फेरि अधिकारीहरूले बोरवेलसँग समानान्तर खाडल खन्ने र बच्चाको उ’द्धार गर्ने निर्णय गरेका छन् । शनिबार मध्यरातबाटै खाडल खन्ने मेसिनले काम गर्न सुरु गरिसकेको छ । खाडल खन्न सुरु गरेको पहिलो मेसिनले केही घण्टा काम गरेपनि त्यो बिग्रिएपछि दोस्रो मेसिनले खाडल खन्ने काम गरिरहेको छ ।

आइतवार तमिलनाडुका उपमुख्यमन्त्रीले पनि उ’द्धार कार्यको विषयमा चासो राखेका छन् । उनले भने, ‘उ’द्धारकर्ताले अहिलेसम्म ३५ फिट उत्खनन् गरिसकेका छन्, ४५ फिट उत्खनन गर्न बाँ’की छ । बोरवेल पानीको लागि खनिएको रहेछ। पानी नभएका का’रण तिनीहरूले ब’न्द गरेका रहेछन् । पछिल्लो वर्षा पछि त्यतिकै छाडिएको बोरवेलको ढकनी हटा’इएका का’रण बच्चा त्यसमा ख’सेको पाइएको छ ।’

दोस्रो मेसिनले एक मिटर व्यासको खाल्डो खनेको छ। उ’द्धारकर्ताहरूले अब यसैको माध्यामबाट बालकलाई बचाउन सकिनेमा आशावादी देखिएका छन् । सरकारी अधिकारी राधा कृष्णनले सोमबार बिहान भने, उ’द्धार कार्य जारी रहन्छ । वर्षामा पनि उ’द्धार कार्यहरू जारी रहनेछ ।

सुजित ८८ फिटको गहिराइमा फ’सेका छन् । हामीले ४० फिट खनिसकेका छौ । यदि हामीले यहि गतिमा उत्खनन गरिरह्यौं भने त्यहाँ पुग्न १२ घण्टा लाग्नेछ ।’ भारतका धेरै अधिकारीहरू, राजनीतिज्ञ र सेलेब्रेटीहरूले सुजितलाई बचाउनका लागि सोशल मिडियामा प्रा’र्थना गरिरहेका छन् । Photo: BBC

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।