रबि लामिछाने देखि सेलिब्रेटीहरु सम्मको भाईटिका यस्तो र’ह्यो (भिडियोमा हेर्नुहोस्)

धेरैले माया गरेर "रबि दाइ" भनेपनि म चाहिँ परिवारकै कान्छो भाई : रबि लामिछाने

काठमाडौं, १२ कात्तिक । नेपाली चलचित्रका नायक, नायिकाहरुले भाइटीका गरेका छन् । उनीहरुले दाजुभाईलाई भाइटीका लगाइदिएको तस्बिर समेत सार्वजनिक गरेका छन् । नायिकाहरु करिश्मा मानन्धर, वर्षा राउत, वर्षा शिवाकोटीले तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

त्यस्तै मिडिया कर्मी रवि लामिछानेले पनि भाइटीकाको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन,- धेरैले माया गरेर “रबि दाइ” भनेपनि म चाहिँ परिवारकै कान्छो भाई। दुई दिदी लक्ष्मी र दुर्गा, दुई दाइ हरिशरण र हरिचन्द्र।। देश बिदेशबाट माया गर्ने सम्पुर्ण दिदी बहिनीहरुलाई भाईटिकाको धेरै धेरै शुभकामना। भिडियोमा हेर्नुहोस् अनमोल केसी देखि रबि लामिछानेको भाईटिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।