यसका’रण खानुपर्छ महिलाले दैनिक एउटा शरिफा 

एजेन्सी— पोषक तत्वले भरिपूर्ण हुन्छ शरिफा । खासमा यो फल महिलाले आफ्नो आहारमा सामेल गर्नै पर्ने भन्ने धेरै चिकित्सकहरुले भनिरहेका हुन्छन् । यसको कारण हो, यसले स्वास्थ्यलाई गर्ने फाइदा ।

खासमा शरिफा गुणको खानी हो । यसमा भिटामिनमात्र होइन, पोटासियम, म्याग्नेसियदेखि लिएर मुटुरोगबाट बचाउने तत्व पनि हुन्छ । यो स्वादिष्ट पनि बहुतै हुन्छ ।

गर्भा’वस्थामा त शरिफाको सेवन गर्दा भ्रु’णको मस्तिष्क, दिमाग तथा प्रतिरक्षा प्रणालीलाई पनि धेरै राम्रो प्रभाव पार्छ, त्यसको विकासका लागि पनि यसले सहयोग गर्छ । शरिफामा हुने म्याग्नेसियमका कारण पनि यसलाई खानका लागि चिकित्सकहरु बढी प्रोत्साहन गर्छन् । प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउन पनि यो निकै महत्वपूर्ण हुन्छ । यसले टाइप २ डा’यबेटिजको नि’यन्त्रणमा पनि सहयोग गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।