सोमबार विराटनगरबाट लैं’ङ्गिक हिं’सा वि’रुद्धको प्रदेश अभियान सञ्चालन गरिँदै
काठमाडौं- सरकारले सोमबारदेखि लैं’गिक हिं’सा वि’रुद्धको अ’भियान स’ञ्चालन गर्ने भएको छ।
अ’न्तराष्ट्रियस्तरमा लै’ङ्गिक हिं’सा वि’रुद्धको १६ दिने अ’भियान २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ।
नेपाल सरकारले यस वर्षलाई लै’ङ्गिक हिं’सा वि’रुद्धको वर्ष अ’भियानको रुपमा मनाउने घो@षणा गरेको छ। जस अनुसार सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइको प्रमुख आतिथ्यमा विराटनगरबाट लैं’ङ्गिक हिं’सा वि’रुद्धको प्रदेश अ’भियान सञ्चालन गरिँदैछ।
सरकारले प्रदेश अ’भियानअन्तर्गत सातै प्रदेशमा महिला बा’लबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा प्रदेश अ’भियान सञ्चालन गर्ने जनाइएको छ।
सोमबारदेखि सुरु हुने अ’भियान मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल स’रकारले हिं’सावि’रुद्धको अ’भियान २१ दिनसम्म मनाउने महिला बा’लबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



