वीरगन्जमा हुने नेपाली चलचित्रको स्वर्णिम महोत्सवमा गोविन्दा आउँदै

काठमाडौं, कार्तिक १८ । नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ हुने भएको छ।

सो महोत्सवमा बलिउडबाट गोविन्दालगायत विभिन्न सिनेकर्मी आउने भएका छन्। यो खबर आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन्।

यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णिम महोत्सव हुने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी भइसकको आयोजकले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।