गैँडाछाप सिमेन्टको मूल्य घ’ट्यो
काठमाडौं, कार्तिक १८ । सर’कारी स्वा’मित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घ’टेको छ।
अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्र’तिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँका दरले घ’टाइएको खबर आजको नागरिक दैनिकले छापेको छ।
यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा आठसय तीन रुपैयाँ रहेकोमा तीन दिनअघिदेखि २५ रुपैयाँ घ’टाएर सात सय ७८ रुपैयाँ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रवन्धक नवलकिशोर साहले बताए।
मूल्य घ’टाउनासाथ बिक्री दोब्बरले बढेको उद्योग प्रशासनले जनाएको छ।


