प्र’चण्डले भने- ‘अब ढि’लोचाँ’डो म प्रधानमन्त्री’

काठमाडौं, कार्तिक २० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ढि’लोचाँडो आफू प्रधानमन्त्री बन्ने सं’केत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आ’लोपालो सरकारको ने’तृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अ’भिव्यक्ति आएको हो।

बाँकेबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

नेकपा बाँकेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष दाहालले मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मा’गपत्र बुझ्दै भने, ‘यो मा’गपत्र म एक्लै पढ्दिन। प्रधानमन्त्री र स’म्बन्धित मन्त्रीसँग छलफल गर्छु। ढि’लोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै मा’ग पूरा गर्छु।’

उनले आफू सरकारको ने’तृत्वमा आएपछि सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तो’क्न पहल गर्ने बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।