आज यी ठाउंहरुमा धेरै ठाउँमा पानी पर्ने स’म्भावना: सत’र्क रहन आ’ग्रह

काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ ।

आज  बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । यस्तै पूर्वका केही ठाउँमा पनि पानी पर्ने स’म्भावना रहेकाे छ। पश्चिमी वायु र चक्रवातको प्रभावले उच्च पहाडी र हिमाली जिल्लामा हिउँ पर्ने हुँदा पर्वतारोहणमा जाँदा सावधानी अपनाउन माैसमविद्ले सुझाव दिएका छन् ।

सकेसम्म एक दुई दिन पर्वतारोहणमा नजान मौसमविद् पोखरेलको सुझाव छ । हिउँसँगै चिसो हावा चल्ने सम्भावना रहेकाले पर्वतारोहणमा हिँडनै परे पनि विशेष सावधानी अपनाउन उहाँको आग्रह छ । अबको एक दुई दिन नै मौसम यस्तै रहने पनि मौसम विद्ले बताएका छन् । अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।