८ मंसिरमा वि’प्लव युट्युबमार्फत् सा’र्वजनिक हुने, य’स्तो छ कार्यक्रम
काठमाडौं । सत्ता र वि’द्रोहीका काममा हत्तपत्त समानता पाइँदैन। तर, त्यस्तै संयोग देखिएको छ। सरकारले जु’वातास जस्ता सामाजिक वि’संगतिमाथि नि’र्ममताका साथ का’रबाही अगाडि बढाउँदै छ।
स’शस्त्र वि’द्रोहरत वि’प्लव नेतृत्वको नेकपा पनि अहिले त्यही अभियानमा छ, जुवातास एवं त’स्करी नि’यन्त्रण गर्नेछ । याे खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।
उसले पार्टी पुनर्गठन भएको दिन अर्थात् मंसिर ८ मा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई युट्यु अन्तर्वार्तामार्फत् सार्वजनिक गर्दै छ।
प्रचण्डबाट छुट्टिएको दिनलाई भव्य बनाउनका निम्ति सभा, सांस्कृतिक कार्यक्रम, उपहार, शुभकामना आदानप्रदानसँगै श’हीद परिवारसहित ज’नयु’द्धका घा’इते, अ’पांग, बे’पत्ता परिवारलाई सम्मान, क्रा’न्तिकारी आ’न्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वृ’द्धवृद्धाको सम्मान, भेटघाट जसता कार्यक्रम तय गरिएको छ।


