धेरै बोले कु’टाई खाईने भन्दै भारतले सिमा मि’चेको विषयमा बल्ल बोले डा. सुरेन्द्र केसी, के भने ? – हेर्नुहोस् भिडियो
भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेसँगै यसले नेपालमा त’रङ्ग ल्याएको छ । यहि विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै डा. केसीले भने: “यो विषयमा मलाई बोल्न मन थिएन तर बोल्नै पर्यो । भारतले सिमा मिच्नुमा हाम्रो नेताहरुको गल्ति हो । हामी चुप लाग्ने गरेकाले सिमा मिचेको हो । ठुला ठुला देश भक्ति कुरा मात्र गरेर हुदैन भारतसंग सिमाको विषयमा अडिग हुनपर्छ जुन हाम्रो देशमा देखिदैन ।
सिमा मिच्दा हाम्रो नेताहरु नबोल्दा भारतले फाइदा लिदै गयो र हाम्रो सिमाना र जमिन भारतले ओगट्दै गयो । अब दोष कसलाई दिने ? आफै विचार गर्नुहोस । म धेरै बोल्दिन नत्र समय खराब छ कु’टाई खान सकिन्छ । थप भिडियोमा

