अब अघोरीका दिन सकिए : जंगी बाबा (भिडियो सहित)

काठमाडौं । सामाजिक सञ्जालमा “अघोरी बाबा” नामले भाइरल बनेका विजय केसीलाई श्रीमती शारदा पाण्डेसहित प्रहरीले नि यन्त्रणमा लिएसंगै जंगी बाबा मिडियामा आएका छन् ।

उनकी श्रीमतीमाथि ठगी गरेको आरो प लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई सोमबार दिउसो नि यन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार श्रीमतीले प्रहरीले बोलाएपछि बाबा पनि सँगै आएका हुन् ।

पाण्डेले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उ जुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो बताइएको छ । जोगीहरुको बे इजत गरेको भन्दै पूर्वका जंगी बाबाले भने लगातार अघोर बाबाको क टाक्ष गर्दै आएका छन् । उनि प क्राउ परेपछि जंगी बाबा फेरी मिडियामा आएका छन् । उनीसंग गरिएको कुराकानी हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।