अन्ततः यस्तो परम्परागत खोरमा पर्यो मान्छे खा’ने चि’तुवा (भिडियो सहित)
तनहुँ जिल्लाको भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा गए राति ३ बजे एउटा चितुवा खोरमा प र्यो । खोर स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताए । ‘८-९ वर्षको जस्तो देखिन्छ, पोथी चितुवा हो’ डिभिजन बन प्रमुख केदार बरालले भने ‘करिब ४० किलो जत्तिको सानो कदको छ ।’
चितुवा परेसंगै स्थानीयहरुको हेर्नका लागी ठूलो भि ड थियो भने गाउँलेहरुले मा र्नु पर्ने भन्दै होहल्ला गरेपछि जो गाएर चितवन राष्ट्रिय निकुन्ज पठाईएको हो । स्थानीयहरुले मान्छे खाने चितुवालाई मा र्न पाउनुपर्ने माग राखेका थिए । समातिएको चितुवालाई मा र्न नहुने भन्दै डिभिजन बन कार्यालयले चितवन पठाएको हो ।

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आ क्रमण गर्ने क्रम न रोकिएपछि चितुवा नि यन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नि यन्त्रणमा आएको हो । यसअघि नि यन्त्रणमा लिइएको दुई वटै चितुवा भाले रहेको थियो भने अहिले पोथी चितुवा खोरमा परेको हो । मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै ए किन हुन नसकेको विज्ञ टोलिको भनाई छ ।


