यीनै हुन चितुवाको मुखबाट फु’त्किन सफल बा’लिका (भिडियो सहित)

गत कार्तिक २ गते भानु २ की १३ बर्षिय बालिका सोनी अच्छामीमाथी चि तुवाले आ क्रमण गर्यो । माथिल्लो घरबाट आफ्नो घरतर्फ दिदी बहिनी आउँदै गर्दा सोनीमाथी एक्कासी आ क्रमण गरेर तल्लो भूभागमा घि सार्दै लग्यो ।

बल्ल नजिकैका एक व्यक्तिले देखेर कराउँदा चितुवाले उनलाई त्यही छा डेर गयो । उनको उपचारपछि अवस्था सामान्य हुँदै छ तर पनि उनी राम्रोसंग बोल्न सक्दिनन् । भानुमा उनी बस्नै मान्दिनन्, हर पल मनमा ड र छ र मामाघर बेशीसहर गएर बस्ने उनको चाहना छ ।

पछिल्लो पटक भानुमा बालबालिका माथी चितुवाको आ क्रमण बढेपछि त्यहाका स्थानीयहरु त्रा समा छन् । सोनीको परिवारले पनि अब छोरीलाई मामाघरमै लगेर राख्ने निणर्यसमेत गरेको छ । सोनी घरमा आएपछि घरमै बाघ उनलाई खोज्दै आएको र गाउँलेहरुले हरेक दिन सोनीकै घरमा बाघ देख्ने गरेको समेत बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।