धमलालाई कृष्ण कँडेलको ह’मला – मोदीसंग न’बिक्नुस, सिमा ब’चाऊनुस (भिडियो हेर्नुस्)

काठमाडौ । रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा लोक गायक कृष्ण कँडेलले धमला माथी गरे ह मला । कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मि चेकोमा नेपालीहरु पि डामा छौ त्यसैले तपाइले नरेन्द्र मोदीलाई चिनेकोले कुरा गर्नुस र यो समाधान गर्नुहोस भन्दै आग्रह गरे ।

कंडेलले आफु भारत सामु केहीको लोभ नराखी बिक् नुहुन्न भन्दै पोखे आफ्नो भावना । ऋषि धमलाले पनि भारतले मि चेको सिमालाइ कुटनीतिक रुपमा समाधान गर्न जरुरी छ भन्दै नेपाल सरकार प्रति अनुरोध गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।